ब्रेकिङ न्युज

२४ घण्टामा थप १ हजार ९५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख ‍६२ हजार ३५४ पुगेको छ। पछिल्लो २४ घण्टामा १९ सय ५४  जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या  १ लाख ‍६२ हजार ३५४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ज ...

अरिङ्गालको टोकाइबाट दिदी-बहिनीको मृत्यु

काठमाडौें,डोटी - जिल्लाको सायल गाउँपालिका–१ छपालीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाका भीमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनिषा र तीन वर्षीया सृजना रोकाया रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जन ...

वागमती प्रदेश प्रमुख प्रसाईलाई कोरोना संक्रमण

काठमाडौं - वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।उनले मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको बताए । उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैँमा झापाको मेचीनगरस्थित घर आएका थिए ।विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना ...

चितवनमा उपचाररत गैंडाकोटका सङ्क्रमित पुरुषको मृत्यु

काडमाडौं,चितवन - चितवनमा थप एक कोरोना (कोभिड १९) सङक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरको गैंडाकोट नगरपालिका २ का ५४ वर्षीय पुरुषको मृत्यु भएको हो । श्वासप्रश्वासको समस्या भएर कात्तिक ३ गते अस्पताल भर्ना भएका उनको मंगलबार ...

चितवनमा १९ वर्षिया युवतीसहित दुई संक्रमितको मृत्यु

काठमाडौं, भरतपुर - चितवनमा थप दुई कोरोना (कोभिड १९) सङ्क्रमितको मृत्यु भएको छ ।गोरखा बारपाक सुलिकोट गाँउपालिका १ का १९ वर्षीय युवतीको आज दिउँसो मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । यही कातिक ६ गते श्वासप्रश्वासमा सम ...

बर्दियामा बाघको आक्रमणबाट दुई युवकको मृत्यु

काठमाडौं, बर्दिया - मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । घटनामा मधुवन– ३ बस्ने २७ वर्षीय दिनेश थारु र २६ वर्षीय रमेश चौधरीको मृत्यु भएको हो ।धनौराको बेलझुण्डी सामुदायिक वनमा थारु बाख्रा चराउन गएको र उनी घर नफर्किएप ...