ब्रेकिङ न्युज

एमसीसीको अध्ययन गर्न झलनाथ खनालको संयोजकत्वमा बस्यो पहिलो बैठक

काठमाडौं - अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी अध्ययन गर्न पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलको पहिलो बैठक सोमबार बसेको छ ।सिंहदरवारमा सोमबार बैठक बसेर कार्यदलले एमसीसीबारे दस्ता ...

सरकार सही गतिमा छ : मन्त्री भट्टराई

दमौली - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले केपी शर्मा ओली नेतृत्वको सरकार सही बाटोमा रहेको बताएका छन् ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तनहुँले सोमबार दमौलीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सरकार गलत बाटोमा न ...

सरकारसँग जोडिएका संस्थाहरुमा अनुसन्धान र विकासका कामहरु कमजोर: मन्त्री बाँस्कोटा

काठमाडौं - सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारसँग जोडिएका संस्थाहरुमा अनुसन्धान र विकासका कामहरु कमजोर रहेको बताएका छन् ।नेपाल टेलिभिजनको ३५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले नेप ...

चीनमा रहेका १८० नेपाललीले दिए स्वदेश फर्किन आवेदन

काठमाडौं - चीनको हुबेइ प्रान्तका विभिन्न सहरमा रहेका १ सय ८० जना नेपालीले स्वदेश फर्कनको लागि आवेदन दिएका छन् । उनीहरुले आइतबार आवेदन दिएका चीनमा रहेका नेपाली दूतावासले जनाएको छ । दूतावासले आवेदन दिनेहरुको फर्कन चाहानेको नाम सार्वजनिक गर्दै आफ्नो नाम ...

गौतमबुद्ध विमानस्थल निर्माण गर्न ३ महिनाको म्याद थप

रुपन्देही - बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेकेदार पक्षलाई निर्माण कार्य पूरा गर्न तीन महिनाको समयावधि थप गरिएको छ ।विमानस्थल निर्माणको ठेक्का पाएको नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्र ...

कोरोना भाइरसबाट मृत्यु भएकाहरुलाई आफन्तले भेट्न नपाउने

एजेन्सी - नोवेल कोरोना भाइरसको कारण मृत्यु भएकाहरुलाई आफन्तहरुले भेट्न नपाउने भएका छन् । चीनले कोरोना भाइरसको संक्रमण रोक्नको लागि आइतबार जारी गरेको एक निर्देशिकामा उक्त कुरा उल्लेख भएको हो ।त्यस्तै निर्देशिकामा चीनले दाहसंस्कारमाथि प्रतिबन्ध लगाएको ...