ब्रेकिङ न्युज
सुनकाे भाउ ताेलामा आठ सय रुपैयाँले घट्याे
काठमाडौं - सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले घटेको छ । सुन बुधबार तोलाको ७५ हजार दुई सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।मङ्गलबार तोलामा पाँच सय रुपैयाँले घटेको सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ घटेको हो । अन्तर्राष्ट्रिय ...
कोरोना भाइरसको कारण ओलाङचुङगोला नाका बन्द
ताप्लेजुङ - कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै चीनले ताप्लेजुङको ओलाङचुङगोला नाका बन्द गराएको छ । चीनमा फैलिएको कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमा समेत फैलन सक्ने भन्दै नाकामा आवतजावत बन्द गराएको हो ।यही माघ १६ गते चीनको तिब्बतस्थित रि ...
केपीले एकलौटी खानुभन्दा प्रचण्डतिरै दिनु बेस !
काठमाडौं - केही घटनाक्रम हेरौँ – नेकपाको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत दस्तावेजमाथि छलफल गर्न १५ समूह बने । तीमध्ये साढे आठ समूहको टोली नेता पूर्व माओवादी र साढे ६ वटा समूहको टोली नेतामा पूर्व एमाले खुम्चियो । त्यसमध्ये एउटा टोलीमा दुई नेता चयन गरि ...
कोरोना भाइरसको प्रभाव: बजार खोज्न विशेष प्याकेज
काठमाडौं - कोरोना भाइरसका कारण चीनबाट भित्रिने पर्यटक प्रभावित भएपछि नेपालका पर्यटन व्यवसायीले यसको विकल्प खोजी गर्न थालेका छन् । भ्रमण वर्ष २०२० शुरू भएकै महिना चीनको वुहान प्रान्तबाट शुरू भएको कोरोना भाइरसपछि भ्रमणमा जाने चिनियाँ पर्यटकले बुकि ...
नेकपाबाहेक अरुले न्याय, समानता र समृद्धिका लागि काम गर्न सक्दैन : ओली
काठमाडाैं - प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नेकपाबाहेक अरु कसैले न्याय, समानता र समृद्धिका लागि उद्देश्यमूलकरुपमा काम गर्न नसक्ने ठोकुवा गरेका छन् ।पार्टी निकट अखिल नेपाल महिला सङ्घको एकता घोषणा तथा ...
गंगामायाले न्यायका लागि गुहारिन् राष्ट्र संघ
काठमाडौं - छोरा कृष्ण प्रसाद अधिकारीका हत्यारालाई कारबाहीको माग राख्दै न्यायको पर्खाइमा रहेकी गंगामाया अधिकारीले राष्ट्र संघलाई गुहारेकी छन्। उनले नेपालस्थित राष्ट्रसंघको कार्यालय पुगेर मंगलवार न्यायका लागि गुहारेकी हुन्। मानव अधिकारकर्मीसहित पुल्चोक ...