ब्रेकिङ न्युज

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार प्रतितोलामा ४ सयले घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल ...

राष्ट्रपतिमाथि विवादास्पद अभिव्यक्तिः रामकुमारी झाँक्रीलाई प्रहरीले बोलायो

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलाएको छ ।महानगरीय अपराध महाशाखाका अनुसार सोधपुछका लागि झाँक्रीलाई बोलाइएको हो । झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि गोरखामा आ ...

विप्लव नेतृत्वको नेकपासहित ४ दलले आज संयुक्त मोर्चाको घोषणा गर्दै

काठमाडौं - सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपासहित ४ दलले आज संयुक्त मोर्चाको घोषणा गर्न लागेका छन् ।अहिलेको संकटको समाधानको विकल्पसहित विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषि कट्टेल नेतृत्वको नेकपा र व ...

भागरथी भट्टको बलात्कारपछि हत्या : बटुवा खोज्दै प्रहरी

काठमाडौं, बैतडी - बैतडीमा भएको भागरथी भट्टको बलात्कारपछि हत्याको अनुसन्धानमा प्रहरी आठ दिनदेखि अन्योलमा छ । सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी उत्तम सुवेदीसहितको टोली घटनास्थलमै छ । तर, हत्याको सुराक नलाग्दा प्रहरी हैरान भएको छ ।बैतडीको दोगडा केदार गाउ ...

शौच गर्न निस्केकी बालिकालाई अपहरण गरी बलात्कार

काठमाडौं - राति शौच गर्न निस्केकी मोरङको जहजा गाउँपालिका–१ की १४ वर्षीया बालिकालाई दुई युवकले अपहरण गरी बलात्कार गरेका छन् । आफन्तका अनुसार सोमबार राति साढे ९ बजेतिर पिसाब फेर्न घरबाहिर निस्केकी बालिकालाई दुई युवकले अपहरणको शैलीमा मोटरसाइकलमा राखी लग ...

पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढ्यो

काठमाडौं - नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।बुधबार राती १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा २/२ रुपैयाँले बढाएको हो । यससँगै काठमाडौं उपत्यकामा पेट्रोल १ सय १२ रुपैयाँ र डिजेल तथा म ...