ब्रेकिङ न्युज
सङ्खुवासभाको उच्च हिमाली क्षेत्रमा हिमपात शुरु
काठमाडौं, सङ्खुवासभा - जिल्लाको भोटखोला गाउँपालिका–१ को किमाथाङ्कामा चिसो बढेसँगै भारी हिमपातका कारण जनजीवन प्रभावित बनेको छ ।भोटखोलाको सो क्षेत्रमा शनिबारदेखि आजसम्म हिमपात भइरहेको कारण किमाथाङ्का र उत्तरी क्षेत्र चीनको देनडाङ क्षेत्रमा भएको बाक्लो ...
बैतडीकी भागरथीको शव ७ दिनदेखि अस्पतालमै
काठमाडौं - बैतडीको दोगडाकेदार–७ मा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया भागरथी भट्टको शब ७ दिनदेखि अस्पतालमा रहेको छ ।मृतक भट्टको परिवारले दोषी पत्ता नलागेसम्म नबुझ्ने अडान लिएपछि शव जिल्ला अस्पताल बैतडीको शवगृहमै राखिएको हो । हत्याको अनुसन्धानका लागि ...
भागरथी हत्या प्रकरणमा आफन्तदेखि साथीसम्म निगरानीमा, यसरी हुँदैछ अनुसन्धान
काठमाडौं - बैतडीको दोगडाकेदार–७ मा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया भागरथी भट्टको हत्याको अनुसन्धानका लागि प्रहरीले आफन्तदेखि साथीसम्म गरी दुई दर्जन व्यक्तिलाई निगरानीमा राखेको छ ।२१ पुसमा विद्यालयबाट घर फर्कने क्रममा हराएकी उनको बिहीबार लवदेव साम ...
प्रचण्ड-माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गर्दै
काठमाडौं - संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा (प्रचण्ड-माधव समूह)ले आज काठमाडौंमा विरोधसभा गर्दैछ ।भृकुटीमण्डपमा हुने विरोधसभालाई अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । विरोधसभा अघि पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र ...
माघ ३० गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौं - सरकारले माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोनाम र ग्याल्बो लोहोसारको अवसरमा बिदा दिने निर्णय गरेको सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए । ...
शिक्षकलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी
काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अग्रपङ्तिमा खटिने शिक्षक–कर्मचारीलाई कोरोना खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग अनुरोध गरेको छ । मन्त्रालयले सरकारको नीतिबमोजिम विद्यालय र विश्वविद्यालयमा कार्यरत शिक्षकलाई ...

.gif)