ब्रेकिङ न्युज

पुलबाट खस्यो चामल बोकेको ट्रक

चितवन - चामल बोकेको ट्रक नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दुई नम्बर पुलबाट खोल्सामा खस्दा  चालक शेरबहादुर गुरुङ घाइते भएका छन् । भैरहवाबाट चामल लिएर पोखरातर्फ जाँदै गरेको लु १ ख ६३४८ नम्बरको सो ट्रक इच्छाकामना गाउँपालिका– ५ मा आज बिहान ...

विद्यालयबाटै ६ वर्षीया बालिका अपहरित

काठमाडौं - सूर्यविनायक ५ झक्तपुर स्थित ग्लोरी इंलिस स्कुलमा अध्ययनरत ६ वर्षीया बालिक गृष्मा राउत –नाम परिवर्तन० लाई अपहरण गरी फिरौती रकम माग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।बालिकाको अपहरणपछि ५ घन्टाको महानगरीय अपराध अनुसन्धान महाशाखा टेकु र महा ...

उखु किसानद्वरा तेस्रो चरणको आन्दोलनको घोषणा

सर्लाही -  सरकारसँग गरेको प्रतिवद्धता अनुसार चिनी उद्योगले भुक्तानि नगरेपछि सर्लाहीका उखु किसानले पुनः आन्दोलनको घोषणा गरेका छन् ।उखु किसान सङ्घर्ष समितिले आइतबार विज्ञप्ती जारी गरी पुनः तेश्रो चरण्का आन्दोलनका कार्यक्रम  सार्वजनिक गरेको हो ...

कर नतिरेसम्म एनसेललाई फ्रिक्वेन्सी नदिन लेखाको निर्देशन

काठमाडौं - संसदको सार्वजानिक लेखा समितिले एनसेलले कर नतिरेसम्म उसलाई फ्रिक्वेन्सी नदिन दूर सञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।आइतबार एनसेलको लाभकर, फ्रिक्वेन्सी वितरण लगायतका विषयमा लेखा समितिमा भएको छलफलमा समितिले एनसेलले कर नतिरे सम्म कुनै फाइल ...

सरकार संघीयताको विपक्षमा, प्रेसमाथि बन्देज लगाउन खोज्यो : शेखर कोइराला

भैरहवा - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एमसीसीबारे लामो समय विवादमा अल्झिरहनु उपयुक्त नहुने बताएका छन् । अहिले बजार हल्ला एकातिर र एमसीसी अर्काेतिर रहेको उनको बुझाइ छ ।बुटवलमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले एमसीसी बुझ्ने गरी पढ्नुपर्ने भन् ...

बलात्कार आरोपी एसएसपी राणाद्वारा आत्मसमर्पण

काठमाडौं - नेपाल प्रहरीका निलम्बित वरिष्ठ उपरिक्षक (एसएसपी) शौरभ राणाले आत्मसमर्पण गरेका छन् ।बलात्कार आरोप लागेका राणाले आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरीमा पुगेर आत्मसमर्पण गरेको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञराज पोखरेलले जानकारी दिए ।र ...