चुनावमा केपी ओलीको जमानत जफत हुन्छ : झलनाथ खनाल
खबर एक्सप्रेस
२०७७-१०-२८ ०४:०२ मा प्रकाशित
Total Shares: 382
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले आगामी दुईवर्षपछि मात्रै चुनाव हुने बताएका छन् ।
दाहाल-नेपाल पक्षले प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौँमा गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता खनालले उक्त चुनावमा प्रधानमन्त्री केपी शर्मा ओलीको जमानत जफत हुनेसमेत बताए ।
'मिस्टर केपी ओली तपाईंको खुट्टी देखेरै पत्यायौँ, दुईवर्षपछि चुनाव हुन्छ, त्यो चुनावमा केपी ओलीको जमानत जफत हुन्छ,' खनालले भने ।

.gif)



फेसबुक पेज Like गर्नुहोस