ब्रेकिङ न्युज

रामकुमारी झाँक्री रिहा, भनिन् -‘प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त बनाइन्छ’

काठमाडौं  -  नेकपा प्रचण्ड नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छन् ।बिहीबार दिउँसो आफ्नै निवासबाट पक्राउ परेकी झाँक्रीलाई प्रहरीले साँझ रिहा गरेको हो । श्रीमान पशुपति पुरीको जिम्मा जमानीमा उनी रिहा भएकी हुन् । रिहा भएलगत्तै झाँक्र ...

झाँक्रीको पक्राउविरुद्ध सर्वोच्चमा प्रत्यक्षीकरण रिट दर्ता

काठमाडौं - नेकपा नेतृ रामकुमारी झाँक्रीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता भएको छ ।झाँक्रीका तर्फबाट अधिवक्ता गुणराज आचार्यले बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेका हुन् । बन्दी प्रत्यक्षीकरण रिट दर्ता भएको २४ घण्टाभित्र पक् ...

नेतृ झाँक्रीलाई अविलम्ब रिहा गर्न कांग्रेस प्रवक्ता शर्माको माग

काठमाडौं - नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पक्राउ परेकी नेकपा नेतृ रामकुमारी झाँक्रीको अविलम्ब रिहा गर्न माग गरेका छन् । बिहीबार एक विज्ञप्ती जारी प्रवक्ता शर्माले अभिव्यक्तिलाई नै राज्यविरुद्धको अपराध करार गरेर अधिनायक चिन्तन साथ पक्र ...

दुर्घटनामा परि बाबुछोराको मृत्यु

काठमाडौं,धादिङ - धुनीबेंसी नगरपालिका खानीखोलामा आज ट्रक र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।धादिङबाट काठमाडौँतर्फ जाँदै गरेको प्र ३ ०२ ००९प ८२३० नम्बरको मोटरसाइकल विपरीत दिशातर्फ जाँदै गरेको ना १ क ६५४७ नम्बरको ट्रकसँग जुध्द ...

३ बुँदे मागसहित फागुन १२ गतेबाट अनशन बस्ने डा. केसीको घोषणा

काठमाडौं - चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले प्रतिनिधि सभा विघटनविरुद्ध अनशन घोषणा गरेका छन्। बिहीबार काठमाडौंको माइतीघर मण्डलमा  पत्रकार सम्मेलन गर्दै डा. केसीले विभिन्न ३ बुँदे मागसहित २० औं सत्याग्रह घोषणा गरेका हुन्।  उ ...

थप ८१ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ८१ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा क ...