ब्रेकिङ न्युज

ललिता निवास प्रकरणमा यसकारण जोगिए ९ जना

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित एक सय ३६ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा लगेर भ्रष्टाचार गरेको अभियोगमा राजनीतिक नेतृत्व, उच्चपदस्थ कर्मचारी र ठूला व्यापारीसहित एक सय ७५ जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेक ...

ललिता निवास प्रकरण : विजय गच्छदार र दीप बस्न्यातसहित १ सय ७५ माथि मुद्दा

काठमाडौं - बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणसँग सम्बन्धित पूर्वमन्त्रीलगायत १ सय ७५ जनामाथि बुधबार विशेष अदालतमा मुद्दा दर्ता प्रकृया सुरु भएको छ ।पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छेदार, पूर्व मन्त्री चन्द्रदे ...

गणतन्त्र स्मारक नारायणहिटीमा बनाएर गल्ति गरियो : माधव नेपाल

काठमाडौं - प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेपाल भ्रमण वर्ष २०२० को कार्यान्वयन, विदेशी नागरिकहरुको विमान भाँडादर र वार्षिक कार्ययोजना कार्यान्वयन सम्बन्धमा छलफल भएको छ ।संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई सहभागि छलफ ...

कोरोना प्रभावित क्षेत्रबाट तत्काल नेपालीलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं - राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले चीनको वुहानबाट फैलिएको नोभेल कोरोना भाइरस विश्वव्यापी प्रभाव पारिरहेको भन्दै प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकलाई तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा नेपाल ...

पर्वतीय पर्यटनबाट आर्थिक समृद्धि हासिल गर्न सकिन्छ : अध्यक्ष प्रचण्ड

पोखरा - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड)ले नेपालमा पर्वतीय पर्यटनका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन् ।नेपाल पर्वतारोहण सङ्घद्वारा अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय परिसरमा आ ...

पर्यटन प्रवद्र्धनका लागि पर्याप्त स्रोत र जनशक्तिको अभाव : मन्त्री भट्टराई

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन प्रवद्र्धनका लागि पर्याप्त स्रोत र जनशक्ति नभएको बताएका छन् ।प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भएको भ्रमण वर्ष २०२० को कार्यान्वयनको अवस्था विषयक छलफलमा मन्त्री ...