ब्रेकिङ न्युज

चीनमा कोरोना भाइरसका कारण ५०० जनाको मृत्यु, ५ हजार संक्रमित

एजेन्सी - कोरोना भाइरसको कारणले चीनमा अहिलेसम्म ५०० जनाले ज्यान गुमाइसकेका छन् भने २५००० जना यसबाट संक्रमित रहेको पुष्टि भएको छ ।हुबेई प्रान्तको स्थानीय स्वास्थ्य आयोगले बुधबार बेलुका दिएको जानकारी अनुसार बुधबार कोरोना भाइरसको कारणले ९ जनाले ज्यान गु ...

अध्यक्ष प्रचण्ड र बेलायती राजदूतबिच शिष्टाचार भेटवार्ता

काठमाडौं - नेपालका लागि संयुक्त अधिराज्य बेलायतकी नवनियुक्त राजदूत निकोला पोलिटले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेकी छन् । अध्यक्ष निवास खुमलटारमा आज बिहिबार बिहान भएको भेटवा ...

स्वीट्जरल्यान्ड विश्वको सबैभन्दा महङ्गो देश

काठमाडौं - स्वीट्जरल्यान्ड विश्वको सबैभन्दा महङ्गो देश बनेको एक तथ्यांकले देखाएको छ । विश्वका १ सय ३२ वटा देशहरुमा गरिएको सर्वेक्षणअनुसार नर्वे दोस्रो नम्बरमा छ भने आइसल्यान्ड तेस्रोमा रहेको छ ।सर्वेक्षणमा उपभोग्य वस्तु, कपडा र ट्याक्सी शुल्कलाई मानक ...

ललिता निवास प्रकरणमा यसकारण जोगिए ९ जना

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित एक सय ३६ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा लगेर भ्रष्टाचार गरेको अभियोगमा राजनीतिक नेतृत्व, उच्चपदस्थ कर्मचारी र ठूला व्यापारीसहित एक सय ७५ जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेक ...

ललिता निवास प्रकरण : विजय गच्छदार र दीप बस्न्यातसहित १ सय ७५ माथि मुद्दा

काठमाडौं - बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणसँग सम्बन्धित पूर्वमन्त्रीलगायत १ सय ७५ जनामाथि बुधबार विशेष अदालतमा मुद्दा दर्ता प्रकृया सुरु भएको छ ।पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छेदार, पूर्व मन्त्री चन्द्रदे ...

गणतन्त्र स्मारक नारायणहिटीमा बनाएर गल्ति गरियो : माधव नेपाल

काठमाडौं - प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेपाल भ्रमण वर्ष २०२० को कार्यान्वयन, विदेशी नागरिकहरुको विमान भाँडादर र वार्षिक कार्ययोजना कार्यान्वयन सम्बन्धमा छलफल भएको छ ।संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई सहभागि छलफ ...