झाँक्रीको पक्राउविरुद्ध सर्वोच्चमा प्रत्यक्षीकरण रिट दर्ता
खबर एक्सप्रेस
२०७७-१०-२९ ०५:३८ मा प्रकाशित
Total Shares: 529
काठमाडौं - नेकपा नेतृ रामकुमारी झाँक्रीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता भएको छ ।
झाँक्रीका तर्फबाट अधिवक्ता गुणराज आचार्यले बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेका हुन् । बन्दी प्रत्यक्षीकरण रिट दर्ता भएको २४ घण्टाभित्र पक्राउ गरिएको व्यक्तिलाई अदालतमा उपस्थित गराउनुपर्छ।
राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले राज्यविरुद्धको कसुर गरेको आरोपमा बिहीबार झाँक्रीलाई शंमखुलस्थिच निवासबाट पक्राउ गरेको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस