ब्रेकिङ न्युज
बमजनको आश्रममा छापा
काठमाडौ - तपस्वीको भेषमा हत्या, बलात्कार र लुटपाट गरेको आरोप लागेका राम बहादुर बमजनलाई सरकारले कारबाही गर्ने भएको छ । कारबाहीकै क्रममा उनलाई पक्राउ गर्नको लागि नेपाल प्रहरीको एक टोली सिन्धुलीमा रहेको उनको आश्रम पुगेको छ ।हत्या, हिंसा, बलात्कार तथा आफ ...
मिडिया काउन्सिल विधेयक पारित : पत्रकारले लाइसेन्स परीक्षा दिनु नपर्ने
काठमाडौं - पत्रकार बन्न परीक्षा दिएर लाइसेन्स लिनुपर्ने व्यवस्था हटाएर मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ ।बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले विधायन व्यवस्थापन समितिले पठाएको पत्रकारले लाइसेन्स लिने व्यवस्था हटाएर सर्वसम्मत विधेयक ...
गच्छदारको बचाउ गर्दै कांग्रेसले गर्यो संसद अवरोध, बैठक स्थगित
काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राजनीतिक प्रतिशोधका आधारमा अख्तियारले मुद्दा दायर गरेको आरोप लगाउँदै प्रतिनिधिसभाको बिहीबारको बैठक अवरुद्ध गरेको छ।ललितानिवास जग्गा प्रकरणमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति ...
चीनबाट उद्धार गरिने नेपालीलाई काठमाडौँ र भक्तपुरका चार ठाउँमा राख्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नाेवल काेराेना भाइरसकाे संक्रमणकाे खतरालाई न्यूनीकरण गर्न राज्यका सबै निकायहरुलाई निर्देशन दिएका छन् ।विहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विशेष बैठकको आयोजना गर्दै प्रधानमन्त्री ओलीले नागरिककाे स ...
आवश्यक परे 'नीलकण्ठ' बन्न तयार छु : बाबुराम भट्टराई
काठमाडौं - ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जना विरुद्ध विशेष अदालतमा मुद्धा परेपछि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आफूलाई असहज महसुस भएको प्रतिक्रिया दिएका छन् ।बिहीबार ट्वीटरमा उनले लेख ...
आज कति छ सुनचाँदीको मूल्य ?
काठमाडौं - नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर छ। बुधबार प्रतितोला ७५ हजार २ सय रुपैंयामा कारोबार भएको सुन आज पनि सोहि मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज तेजाबी सुनको मूल्य पनि ...