ब्रेकिङ न्युज

वुहानमा रहेका १ सय ८० नेपालीलाई स्वदेश ल्याउँदै सरकार

काठमाडौं - कोरोना भाइरसको प्रकोप फैलिएको चीनको बुहानमा रहेका १८० जना नेपालीलाई सरकारले नेपाल ल्याउने भएको छ।फागुन ३ गते उनीहरूलाई नेपाल ल्याउने तयारी गरिएको हो । नेपाल ल्याउन लागिएकामध्ये अधिकांश विद्यार्थी छन् । मन्त्रिपरिषद्को मङ्गलवार बसेको ब ...

‘चीनबाट ल्याइने विद्यार्थीलाई राख्न क्वारेन्टाइनसहितको सम्पूर्ण तयारी पूरा’: मन्त्री ढकाल

काठमाडौं - स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना प्रभावित क्षेत्र चीनको वुहानबाट ल्याइने विद्यार्थीहरुलाई राख्न क्वारेन्टाइनसहितको सम्पूर्ण पूर्वतयारीको काम सकिएको बताएका छन् ।मंगलबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा मन्त्री ...

‘काठमाडौंमा क्रान्तिकारी बहस गरेर छाउपडी र बोक्सी प्रथा अन्त्य हुँदैन’

काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले काठमाडौंमा क्रान्तिकारी बहस गरेर व्यावहारीक रुपमा महिला सशक्तिकरण नहुने बताएका छन् ।राष्ट्रिय सूचना आयोगले आयोजना गरेको ‘सूचनाको हकका लागि महिला सशक्तिकरण’ सम्बन्धी अन्तरक्रिया कार्यक ...

को हुन नयाँ प्रहरी महानिरीक्षक ज्ञवाली ?

काठमाडौं - प्युठानको साविक बादीकोट गाविस (हालको झिम्रुक गाउँपालिका–१) मा जन्मिएका ठाकुर मध्यमवर्गीय परिवारमा हुर्किए । स्थानीय मच्छी माविबाट एसएलसी परीक्षा उत्तीर्ण गरेका उनी स्नातक तहको अध्ययन सकेर प्रहरीमा भर्ना भएका थिए ।कीर्तिपुर क्याम्पसमा स्नात ...

ब्रेकिङ: ठाकुर ज्ञवाली प्रहरी महानिरीक्षकमा नियुक्त

काठमाडौं - मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी २७ औं महानिरीक्षकमा ठाकुर ज्ञवालीलाई बढुवा गरेको छ । प्रदेश १ प्रहरी प्रमुख रहेका नायव महानिरीक्षक (डीआईजी) ज्ञवालीलाई मंगलबार बसेको मन्त्रीपरिषद् बैठकल ...

कानूनको परिधिभित्र रहेर काम गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कानूनको परिधिभित्र रहेर स्वच्छ, पारदर्शी र व्यवसायिक स्वस्थता कायम गर्न उद्योगी व्यवसारीलाई आग्रह गर्नु भएको छ ।काठमाडौंमा मंगलबार आयोजित महत्वपूर्ण व्यवसायीक व्यक्ति सम्मान कार्यक्रममा उनले कारोबारलाई स्वच्छ ...