ब्रेकिङ न्युज
भागरथीका हत्यारालाई कारबाही गर्न माग गर्दै महिला कानून व्यवसायीद्वारा गृहमन्त्रीलाई ज्ञापनपत्र
काठमाडौं - महिला कानून व्यवसायीहरुले भागरथी भट्ट घटनाको प्रभावकारी अनुसन्धान गरी अपराधीलाई कारबाही गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएका छन् ।नेपाल बार एसोसिएसन महिला समितिका पदाधिकारीहरुले मंगलबार गृहमन्त्री थापालाई भेट गरी ...
सुनचाँदीको मूल्य बढ्याे
काठमाडौं - कारोबार हुने साताको तेस्रो दिन सुनचाँदीको मूल्यमा सामान्य बढोत्तरी भएको छ । मंगलबार सुन तोलामा २ सय बढ्दा चाँदी २० रुपैयाँले बढेको छ ।मंगलबार छापावाल सुन ९० हजार ९ सय र तेजाबी सुन ९० हजार ४ सय रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य १ हजार ३ ...
‘बद्रीनारायण धामलाई धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ’
काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले बद्रीनारायण धामलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन । नारायण पोखरेल प्रतिष्ठानद्वारा काठमाडौंको नागार्जुन नगरपालिका–७ रामकोटमा निर्माण गरिएको बद्रीनारायण ...
समृद्धिको अभियानमा गण्डकी प्रदेश सरकार : मुख्यमन्त्री गुरुङ
काठमाडौं,गण्डकी - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाले साकार रूप पाउने अभियानमा प्रदेश सरकार अघि बढेको बताएका छन् ।गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा आज एक प्रेस विज्ञप्ति जारी ग ...
विद्यालयमा ‘जङ्क फुड’ निषेध, सरकार आफैँले तोक्यो ६० प्रकारका ‘मेनु’
काठमाडौं,भक्तपुर - सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा सामुदायिक विद्यालयक ...
‘ओली पक्षका ९० प्रतिशत सांसद प्रतिनिधि सभा विघटनको विरोध छन, गुटका कारण बोल्न सकेनन्’
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली पक्षका ९० प्रतिशत सांसद प्रतिनिधि सभा विघटनको विरोध रहेको बताएका छन् ।मंगलबार बिहान चितवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले ओली पक्षका ९ ...

.gif)