ब्रेकिङ न्युज
सुनको भाउ स्थिर
काठमाडौं - आज नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा आइतबारकै मूल्यमा सुनको कारोबार भइरहेको छ ।आज छापावाल सुन तोलाको ८९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको तोलाको ८८ हजार ५५० रुपैय ...
विद्यालयमै बालिकामाथि बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ
काठमाडौं,धनगढी - डडेल्धुरामा विद्यालयमै बालिकामाथि बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ छन् । डडेल्धुरामा को गन्यापधुरा गाउँपालिका वडा नम्बर ४ को भुवनेश्वरी माध्यमिक विद्यालयको कक्षा २ मा अध्ययनरत १० वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा शिक्षक देव ...
डा. भट्टराईको आज दिल्लीमा स्वास्थ्य परीक्षण हुँदै
काठमाडौं - जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको आज भारतको नयाँ दिल्लीमा स्वास्थ्य परीक्षण हुँदैछ । स्वास्थयमा समस्या देखिएपछि आइतबार दिल्ली गएका भट्टराईको आज दिउँसो १ः३० बजे इन्स्टिच्युट अ ...
काभ्रेपलाञ्चोकको चौँरीदेउरालीमा नेकपाका नेताको गाडी तोडफोड, कार्यक्रम नगर्न धम्की
काठमाडौं,काभ्रेपलाञ्चोक - काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–५ मा नेकपाका केन्द्रीय नेता चढेको गाडी गए राति तोडफोड गरी आगजनीको प्रयास गरिएको छ । गाउँपालिकाको ५ नम्बर वडा कमिटी विस्तार गर्ने आजको कार्यक्रमका लागि त्यहाँ गएका नेता बास बसेको घर नज ...
प्रधानमन्त्री ओली आज कञ्चनपुर जाँदै
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम प्रदेश जाँदै छन् । कञ्चनपुरस्थित दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री ओली सोमबार त्यसतर्फ जान लागेको स्रोतले बताएको छ । प्रधानमन्त्री ओली काठमाडौंबाट धनगढीसम्म जहा ...
मेलम्चीको सुरुङ परीक्षण आज, दुर्घटना भएमा उद्धार गर्न हेलिकप्टर तयारी अवस्थामा
काठमाडौं,सिन्धुपाल्चोक - बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भर्न थालेर परीक्षण गरिने भएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण गरिन ला ...

.gif)