ब्रेकिङ न्युज
चौरजहारी घटनाः २० जनाविरुद्ध किटानी जाहेरी
जाजरकोट - शनिबार रुकुम (पश्चिम)को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् ।वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रम ...
कोरोना जितेर २१ जना गण्डक अस्पतालबाट डिस्चार्ज
वीरगन्ज - वीरगन्जको गण्डक अस्पतालको आइसोलेसन वार्डमा उपचाररत रहेका ३० जनामध्ये २१ जनाले कोरोनालाई परास्त गरेका छन् । उनीहरुलाई सोमबार राती डिस्चार्ज गरिएको हो ।डिस्चार्ज हुनेमा १६ पुरुष ५ महिला छन्। पर्सा जिल्ला जनस्वास्थ्य निरीक्षकका अनुसार डिस्चार् ...
रुकुम हत्याकाण्डमा कानून हातमा लिनेलाई कारवाही गरियोस् - काँग्रेस
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले रुकुम पश्चिममा भएको नृशंस हत्याकाण्डले देशलाई नै स्तब्ध बनाएको भन्दै घटनाको निष्पक्ष र गहन छानबिन गरी दोषीलाई कडा कारवाही गर्न माग गरेको छ ।कानूनी रूपमा जातीय विभेद र छुवाछूतलाई दण्डनीय बनाइएको छ तर न ...
थप ९० जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संंख्या ७७२ पुग्यो
काठमाडौं - सुर्खेत र स्याङ्जासहित नेपालमा थप ९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमण देखिनेको संंख्या ७७२ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले स ...
चौरजहारी घटनाका दोषीमाथि कारबाही हुने गृहमन्त्री बादलको आश्वासन
काठमाडौं - रूकुम पश्चिमको चौरजहारी नगरपालिका ८ मा गत शनिबार भएको घटनामाथि छानविन गरेर दोषीमाथि कारबाही गरिने गृहमन्त्री रामबहादुर थापाले बताएका छन्।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले मंगलबार उक्त घटनामाथि गृहमन्त्रीको जवाफ मागेपछि गृहमन्त्री ...
रुकुम पश्चिम घटनाको छानविन गर्न सरकारद्वारा सचिवस्तरीय छानविन टोली गठन
काठमाडौं - सरकारले रुकुम पश्चिमको सोतीमा भएको घटनाको छानविन गर्न सचिवस्तरीय छानविन टोली गठन गरेको छ । शनिबार बेलुकी रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाको छानविन गर्न टोलीको गठन भएको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिएका छन् ।राष् ...