ब्रेकिङ न्युज
प्रचण्ड-नेपाल पक्षीय प्रेस संगठनको पुनर्गठन, इन्चार्जमा योगेश
काठमाडौं - नेकपा प्रचण्ड-नेपाल पक्षले पेशागत निकायतर्फको प्रेस संगठन नेपाल पुनर्गठन गरेको छ।गत शुक्रवार बसेको स्थायी कमिटी बैठकले प्रेस संगठनको नयाँ नेतृत्व चयन गर्दै पुनर्गठन गरेको हो । संगठनको संयोजक महेश्वर दाहाललाई यथावत् राखेर इन्चार्ज र स ...
प्रदेशसभा बैठक बहिस्कार गर्ने ओली पक्षको निर्णय
काठमाडौं - प्रदेश नं १ को प्रदेशसभा बैठक सत्तारुढ नेकपा ओली पक्षले बहिस्कार गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेपछि मुख्यमन्त्री कार्यालयमा बसेको ओली पक्षको बैठकले प्रदेशसभा बैठक ब ...
१० लाख डोज कोरोना खोप काठमाडौं आइपुग्यो, ५५ वर्ष माथिकालाई लगाइने
काठमाडौं - कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आइतबार काठमाडौं आइपुगेको छ । आइतबार दिउँसो एयर इन्डिया विमानमार्फत खोप १० लाख डोज काठमाडौं आइपुगेको हो । सरकारले यहि फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज ...
विप्लव समूहका केन्द्रीय सदस्य कांग्रेसमा प्रवेश
काठमाडौं - नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य थानेश्वर दाहाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । आइतबार मोरङको सुन्दरहरैंचामा आयोजित एक कार्यक्रममा कांग्रेस नेता डा. शेखर कोइरालाले दाहाललाई पार्टी प्रवेश ग ...
मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव टेबल हुने
काठमाडौं, विराटनगर - प्रदेश नं १ को प्रदेशसभा बैठकमा मुख्यमन्त्री शेरबहादुर राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव टेबल हुने भएको छ । आइतबार दिउँसो बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्ताव ...
संसद् पुर्नस्थापना हुन लागेपछि प्रधानमन्त्री ओली आत्तिएः रामचन्द्र पौडेल
काठमाडौं - कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् पुर्नस्थापना हुन लागेपछि प्रधानमन्त्री केपी शर्मा ओली आत्तिएको बताएका छन् । नेपाल प्रेस युनियन सुनसरीले आइतबार गरेको अन्तर्क्रियामा कार्यक्रममा बोल्दै नेता पौडेलले उक्त कुरा बताएका हुन् ।शनिबार ...

.gif)