ब्रेकिङ न्युज

मकवानपुरमा गाँजा जलाएर फर्किएको प्रहरी टोलीमाथि स्थानीयको अवरोध,दुई राउण्ड हवाई फायर

काठमाडौं, मकवानपुर - मकवानपुरमा बरामद १८ क्विन्टल गाँजा जलाएर कार्यालयतर्फ फर्किरहेको प्रहरीको टोलीमाथि स्थानीयहरूले अवरोध गरेपछि प्रहरीले हवाई फायर गरेको छ । राक्सिराङ गाउँपालिका-१ गाल्छाराङमा बारीमा लुकाई राखेको करिब १८ क्वीन्टल अवैध लागूऔषध गाँजा ...

सुनको मूल्य तोलामा रु. ८०० ले बढ्यो

काठमाडौं - स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ८०० ले बढेको छ । छापावाला सुन तोलामा आज रु ८०० ले वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा रु ८८ हजार २०० मा कारोवार भएको छापावाला सुन आज रु ८९ हजारमा कारोवार हुने गरी म ...

सिरहामा पाँच हजारले लगाए कोरोना विरुद्धको खोप

काठमाडौं, लहान - सिरहामा पाँच हजार ३५३ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । दुई चरणमा सञ्चालन भएका खोप कार्यक्रमअन्तर्गत जिल्लामा पहिलो चरणमा ३ हजार ४२६ र दोस्रो चरणमा एक हजार ९२७ जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।सरकारल ...

बाबुराम भट्टराई दिल्ली प्रस्थान

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई उपचारका लागि भारत प्रस्थान गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराई नेपाल वायुसेवा निगमको जहाजबाट भारतको दिल्ली प्रस्थान गरेका हुन् ।पेटमा समस्या देखिएपछि उनी ...

प्रदेश-१ को प्रदेशसभा बैठक आज बस्दै, अवरुद्ध गर्ने सत्तापक्षको तयारी

काठमाडौं - प्रदेश-१ को प्रदेश सभा बैठक आज बस्दैछ । सभामुख प्रदीप कुमार भण्डारीले दिउँसो २ बजेका लागि बैठक बोलाएका छन् । यसअघि गत माघ २५ गते बसेकाे बैठक सत्तापक्षकै सांसदले अवरोध गरेपछि आजसम्मका लागि स्थगित गरिएको थियो। नेकपाको प्रचण्ड-नेपाल ...

युवा सङ्घले चैतभित्रमा पाँच लाख सदस्यता विस्तार गर्ने

काठमाडौं - नेकपा कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा सङ्घले चैत मसान्तभित्र पाँच लाख सदस्यता विस्तार गर्ने भएको छ । गत माघ २५ र २६ गते भएको दोस्रो केन्द्रीय कमिटी बैठकले गरेका निर्णय सार्वजनिक गर्न शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा ...