ब्रेकिङ न्युज
नैतिकताका आधारमा राजीनामा दिएँः बाँस्कोटा
काठमाडौं - ७० करोड कमिसन प्रकरणमा मुछिएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन्।बिहीबार अपरान्ह ट्विट गर्दै उनले प्रधानमन्त्रीसमक्ष राजीनामा दिएको जानकारी दिएका हुन्। सभामुख अग्निप्रसाद स ...
सञ्चारमन्त्री बाँस्कोटाले राजीनामा दिए
काठमाडौं - सञ्चार तथा सूचना प्रविधि गोकुल बास्कोटाले राजीनामा दिएका छन्। उनले राजीनामा दिइसकेको अनौपचारिक जानकारी सभामुख अग्नि सापकोटाले संसदलाई गराएका छन्। ...
सुनको मूल्यमा नयाँ कीर्तिमान, कति पुग्यो तोलाको ?
काठमाडौं - नेपाली बजारमा सुनको मूल्यले बिहीबार नयाँ कीर्तिमान मनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा ७७ हजार ६०० रुपैयाँ पुगेको हो । यसअघि बुधबार सुन तोलामा ७७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। ...
बाँस्कोटालाई तत्काल राजीनामा गराउन अध्यक्ष प्रचण्डको सुझाव, ओलीले बोलाए बालुवाटार
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई बालुवाटार बोलाएका छन् ।सञ्चार मन्त्री बाँस्कोटाको विवादास्पद अडिओ सार्वजनिक भएपछी प्रधानमन्त्रीले जानकारी लिन उनलाई बालुबाटार बोलाएर छलफल गर्न लागेका हुन् । ...
सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग गर्दै राष्ट्रियसभा अवरुद्ध
काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गरी छानबिन प्रकृया अगाडी बढाउनुपर्ने माग राख्दै नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ ।बिहीबारको राष्ट्रियसभा बैठकमा नेपाली कांग्रेसले बास्कोटालाई बर्खास्त गर्नुपर्न ...
राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन: मन्त्री बाँस्कोटा
भीमदत्तनगर - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि लागेको आरोपबारे काठमाडौँ फर्किएपछि विस्तृत प्रतिक्रिया दिने बताएका छन् ।“ममाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु”, बेलडाँडी गाउँपालिकामा आज बिहान आयोजित कार्यकर्ता ...