ब्रेकिङ न्युज
नेपालमा आज थप १ हजार १४ जनामा कोरोना संक्रमण पुष्टि, २० को मृत्यु
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार १४ जनामा संक्रमण देखिएको हो । यो ...
नेपाल इयूको कालो सूचीबाट छिट्टै हट्दै
काठमाडौं - हवाई सुरक्षा प्रणालीमा बहुआयामिक सुधारका कारण नेपाल छिट्टै युरोपेली सङ्घ (इयू) को कालोसूचीबाट हट्ने देखिएको छ ।उडान सुरक्षामा आधुनिक सुरक्षा प्रणालीको अवलम्बन, प्रभावकारी नियमन तथा क्षमतावृद्धिलगायत कारणले नेपालको उड्डयन क्षेत्रमा गरिएको स ...
रहेनन् वरिष्ठ गायक जगतमर्दन थापा
काठमाडौं - वरिष्ठ गायक जगतमर्दन थापाको ८५ वर्षको उमेरमा निधन भएको छ ।थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा थापाको सोमबार बिहान निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ । कोरोना संक्रमण भएर मुक्त भई आराम गरिरहेका उनको अचानक छातीको समस्या देख ...
शिक्षक तथा विद्यार्थीलाई निःशुल्क नेपाल टेलिकमको सिम
काठमाडौं - नेपाल टेलिकमले सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सियुजी सिम’ योजना अन्तर्गत निःशुल्क सिमकार्ड वितरण जारी राखेको छ ।कोरोना महामारीका समयमा अनलाइन माध्यमबाट पठनपाठन जारी राख्न टेलिकमले सिमकार्ड उपलब्ध गराइरहेको हो ।टेलिक ...
कोभिड–१९ को बहानामा अतिरिक्त शुल्क लिनेलाई कारवाही गरिने
काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को बहानामा बिरामीसँग अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले केही निजी अस्पतालले कोभिड–१९ को बहानामा बिरामीबाट अतिरिक्त शुल्क लिने गरेको पाइएकाले त्य ...
तारकेश्वरमा कोरोना संक्रमितलाई पाँच हजार नगद दिइने
काठमाडौं - तारकेश्वर नगरपालिकाले कोभिड –१९ पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई रु पाँच हजार दिने भएको छ । नगरपालिकाभित्र कोरोना सङ्क्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप रकम दिइने भएको हो ।कोरोना पोजेटिभ देखिएर आइसोलेशनमा बस ...

.gif)