ब्रेकिङ न्युज
थापाथली हाइटस्थित नयाँ पार्टी कार्यालय अनुगमन गदै प्रधानमन्त्री ओली
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) पार्टी कार्यालय धुम्बाराहीबाट थापाथली सर्ने भएको छ । थापाथली हाइटस्थित सञ्जय अग्रवालको घरमा पार्टी कार्यालय सर्न लागेको हो। अग्रवालको घर भाडामा लिने विषयमा आज सम्झौता हुन लागेको छ।घरधनी अग्रवालका अनुसार साढे ...
कति छ आज सुनचाँदीको बजार भाउ ?
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार पनि सोही मूल्यमा रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य ...
आज पनि चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना
काठमाडौं - हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली रहि अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सुदुरपश्चिम प्रदेश लगायत देशको ...
अब पठाओ राइडरले कम्पनीको ज्याकेट र ट्राउजर लगाउन नपाउने
काठमाडौं - अब पठाओ राइडरहरुले ज्याकेट र ट्राउजर (प्रोटेक्टिभ गेयर) लगाउन नपाउने भएका छन् । पछिल्लो समय पठाओ सेवालाई थप व्यवस्थित गर्न सम्बन्धित सरकारी निकायसँग गरिएको छलफलमा अफलाइन राइडको विकृतिलाई निरुत्साहित गर्न र राइडको सहज परिस्थिति बनाउन प ...
बिहीबार मनकामना केबुलकार बन्द हुने
काठमाडौं, मुग्लिन - मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मत सम्भारका लागि चैत १२ गते बिहीबार एक दिन बन्द गरिने भएको हो ।नियमित मर्मतसम्भारका लागि मनकामना केबुलकार चैत १२ गते बिहीबार बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज् ...
राष्ट्रपति भण्डारी बङ्गलादेशबाट स्वदेश फिर्ता
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी आज अपराह्न स्वदेश फिर्ता भएकी छन् ।राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा त्यह ...

.gif)