ब्रेकिङ न्युज

चीनबाट ८ लाख डोज कोरोना खोप आज नेपाल ल्याइँदै

काठमाडौं - चीनले अनुदान दिएको ८ लाख डोज कोरोना खोप आज नेपाल ल्याइँदैछ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी ३३० जहाज चीनको राजधानी बेइजिङबाट कोरोना खोप लिएर सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण ग ...

घातक बन्दै उपत्यकाको वायू प्रदूषण: सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्नेदेखि विद्यालय बन्द गर्ने तयारी

काठमाडौं - केही दिन यता काठमाडौँलगायत देशभर एकाएक बढेको प्रदुषण बिहान र बेलुका झनै खतरनाक हुने गरेको पाइएको छ । हावाको बहावले गर्दा यस्तो हुने गरेको वातावरणविद्हरुको भनाइ छ ।‘बिहान र राति जमिनको सतहमा रहेको हावा माथि जान्न तर दिउँसो अलिअलि बतास चल्छ ...

होलीमा झडपः मृतकको शव परीक्षण हुँदै, बेपत्ता भएकाहरु सम्पर्कमा

काठमाडौं, बलेवा - होली पूर्णिमाका अवसरमा लागेको मेलामा दोहोरो झडपपछि दुई युवाको मृत्युका विषयमा अनुसन्धान गर्न प्रहरी प्रमुखको टोली घटनास्थलतर्फ लागेको छ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरीमा भएको घटनाका विषयमा अनुसन्धानका लागि जिल्ला प् ...

धारामा आइपुग्यो मेलम्चीको पानी

काठमाडौं - लामो प्रतिक्षापछि आजदेखि मेलम्चीको पानी काठमाडौँ उपत्यकाका विभिन्न स्थानका ग्राहकको धारामा आउन थालेको छ । देवकोटा सडक, बत्तीसपुतली, जयबागेश्वरी, चावहिल, कुटुबहाल, सिफल, कालोपुल, एअरपोर्ट हाइट, धनवन्तरी मार्गलगायत क्षेत्रका धारामा पानी आएको ...

कांग्रेसद्वारा म्यानमारमा भइरहेको सैनिक दमनको विरोध

काठमाडौं - नेपाली कांग्रेसले म्यानमारमा पछिल्ला केही दिनयता सैनिक सरकारले नागरिक प्रदर्शनमा नरसंहार गरिरहेको घटना र प्रवृत्ति अत्यन्तै अमानवीय र निन्दनीय भएको जनाएको छ ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गरी जनतामाथिको दमन तत्काल ...

अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे अपिल

काठमाडौं - काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा शुक्रबारदेखि अचानक देखिएको तुवाँलो र बढेको वायु प्रदूषणको स्तर केही समयसम्म रहन सक्ने देखिएको छ ।वायु प्रदूषण मौसममा पनि भरपर्छ ।  मौसम यस्तै भइरहे केही समयसम्म प्रदूषण यस्तै रहने वा अझै खरा ...