ब्रेकिङ न्युज
सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिँदै
काठमाडौं - विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिँदैछ । नेपाल सरकारले पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट सगरमाथाको उचाइ मापन गरेर सार्वजनिक गर्न लागेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले सगरमाथाको उच ...
हुम्लामा आजदेखि पुनः उडान शुरु
काठमाडौं - नेपाल वायुसेवा निगमको हुम्ला उडान आजदेखि पुनः सञ्चालनमा आएको छ ।कर्णाली प्रदेशको जुम्ला र रुकुममा नियमित उडान भर्दै आएको सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले हुम्लामा झण्डै एक वर्षपछि आजदेखि उडान गरेको हो । नेपालगञ्जबाट हुम्लाका लागि ...
बलात्कार आरोपी सिद्धबाबालाई जिल्ला अदालत सुनसरीले दियो सफाइ
काठमाडौं - जिल्ला अदालत सुनसरीले बलात्कार आरोपी धर्मगुरु सिद्धबाबा भनिने कृष्णदास गिरीलाई सफाइ दिएको छ ।सोमबार न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले बलात्कार आरोपी गिरीलाई सफाइ दिएको हो । सरकारी वकिलको कार्यालयले सोमबार तोकिएको पेशी सार्न अदालतमा ...
सीमा बन्द रहिरहँदा सर्वसाधारणलाई सास्ती
काठमाडौं,सर्लाही - कोभिड–१९ रोकथाम र नियन्त्रणका नाममा जारी करिब नौ महिना लामो नेपाल–भारत सीमा बन्द रहिरहँदा सर्वसाधारणलाई सास्ती भएको छ । नेपाल–भारत सिमाना वारिपारी आउनजान रोक लगाइदा सीमावर्ती क्षेत्रमा आर्थिक, सामाजिक र सांस्कृतिक गतिविधि प्रभ ...
शेयर बजारमा हरियाली, नेप्से २ हजार विन्दुमाथि
काठमाडौं - आइतबार (हिजो) नकारात्मक सर्किट ब्रेक लागेर निर्धारित समयअघि नै कारोबार बन्द भएको शेयर बजार सोमबार भने झण्डै ७२ अङ्कभन्दा धेरैले बढेको छ । कारोबार भएका सबै समूहको शेयर बढेपछि नेप्से ७२ दशमलव २८ प्रतिशतले बढेर २ हजार ४ दशमलव ३९ विन्दुमा ...
पछिल्लो २४ घण्टामा काठमाडौंमा ४४२ कोरोना संक्रमित थपिए
काठमाडौं - उपत्यकामा एकै दिन ४ सय ४२ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा भेटिएका १ हजार १४ संक्रमितमध्ये ४ सय ४२ काठमाडौं उपत्यकामा मात्र भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौंमा ३ सय ४४, भक्तपुरमा ३१, ललितपुरमा ...

.gif)