ब्रेकिङ न्युज
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चमा बहस सुरु
काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्धमा दायर भएका रिटमा सर्वोच्च अदालतमा बहस सुरु भएको छ ।प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलाशामा बहस सुरु भएको हो । विघटन गर्ने निर्णयविरुद्ध अदालतमा १३ रिट निवेदन दर्ता भएका छन् । जसमा साधारणतर्फका १२ वटा ...
सभामुख सापकोटा अझै अनिर्णित, अदालतको फैसला आएपछि बल्ल निर्णय गर्ने
काठमाडौं - विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो भावी कदमबारे विज्ञहरूसँग छलफल गरेपनि कुनै निर्णय गर्न सकेका छैनन् ।राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा आइतबार प्रतिनिधि सभा विघटन गरे लगत्तै सापकोटाले छलफल शुरु गरेका थिए । तर उनी ...
सुनको भाउमा गिरावट
काठमाडौं - आज नेपाली बजारमा आज सुनको भाउमा गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको हो ।महासंघका अनुसार आज छापावाल सुन तोलाको ९४ हजार तथा तेजावी सुन तोलाको ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको ...
आफूले रोजेको केटासँग विवाह नगर्दा जंगलमा लगेर बहिनीको हत्या
काठमाडौं, खोटाङ - आफैँले रोजेको केटासँग प्रेम विवाह गर्दा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको हत्या भएको छ । पटकपटक आफूले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूलो बुबाका छोरा सञ्जीव राईले बहिनी सकुन्तलाक ...
कांग्रेस बैठक बुधबार पुनः बस्ने
काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम जारी रहेकाले बैठक भोलि पुनः बस्ने भएको छ ।आजदेखि शुरु भएको बैठकमा सभापति शेरबहादुर देउवाले सोमबार भएको सर्वदलीय बैठकको जानकारी गराउँदै विषय प्रवेश गराएको कांग्रेस ...
बेलायतबाट नेपाल प्रवेशमा रोक
काठमाडौं - नेपाल सरकारले बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ।मंगलबार अपरान्ह बसेको कोभिड नियन्त्रणसम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो।कोरोना भ ...

.gif)