ब्रेकिङ न्युज
नेपालमा कोरोना संक्रमितको संख्या बढ्यो, थप १८८ जनामा संक्रमण पुष्टि
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १८८ जनामा संक्रमण देखिएको हो । योसँगै न ...
प्रतिनिधिसभाको अर्को बैठक यही चैत १८ गते बस्ने
काठमाडौं - प्रतिनिधिसभाको अर्को बैठक यही चैत १८ गते अपराह्न १ बजे बस्ने भएको छ । आज बसेको प्रतिनिधिसभामा न्याय परिषद् र न्याय सेवा आयोग तथा महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन पेश गरिएको छ ।प्रधानमन्त्रीका तर्फबाट कान ...
नेप्से साढे १४ अङ्कले बढ्यो
काठमाडौं - शेयर बजार परिसूचक नेप्से मङ्गलवार साढे १४ अङ्कले बढेको छ । नेप्से १४ दशमलव ५७ अङ्कले बढेर २५ सय २८ दशमलव ९५ विन्दुमा पुगेको हो ।मङ्गलवार व्यापार समूहको शेयर तीन सय ४६ अङ्कले, होटल तथा पर्यटन समूहको एक सय ५५ अङ्कले, जलविद्युत् समूहको शेयर ए ...
कांग्रेसद्वारा निर्माणाधीन तटबन्ध रोक्न सरकारको ध्यानाकर्षण
काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले दार्चुला सदरमुकाम पारिपट्टि महाकाली नदीमा भारतले एकतर्फीरुपमा बनाउँदै गरेको तटबन्ध निर्माण तत्काल रोक्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराएको छ ।प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै समय माग गर्दै कांग् ...
‘पार्टीको विधान उल्लंघन गर्नेले स्पष्टीकरण सोध्न लाज मान्नुपर्ने हो’
काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने कुनै नैतिकता नभएको बताएका छन् ।मंगलबार अनेरास्ववियुले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष राव ...
विनानिष्कर्ष टुंगियो प्रधानमन्त्री ओली र जसपा नेताहरुबीचको छलफल
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीचको छलफल विनानिष्कर्ष टुंगिएको छ। सत्ता समिकरणबारेसँग प्रधानमन्त्री ओलीसँग छलफल गर्न मंगलबार जसपाका अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा नेताहरु महन्त ठाकुर, लक्ष्मण लाल ...

.gif)