ब्रेकिङ न्युज

सिसिएमसीको बैठक बस्दै

काठमाडौं - कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठक आज बस्दैछ ।बैठक साँझ ५ बजे सिंहदरबारमा बस्ने स्रोतले बताएको छ । आजको बैठकमा कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।सरकारले देशव्यापी रुपमा जारी ...

गृहमन्त्रीको अगुवा गाडीले गर्भवती महिला सवार स्कूटरलाई ठक्कर दिदा दुई घाइते

काठमाडौं - गृहमन्त्री रामबहादुर थापा ‘बादल’को अगुवा गाडीले स्कूटरलाई ठक्कर दिँदा दुईजना घाइते भएका छन् ।मंगलबार बिहान सिंहदरबार अगाडि बा १ झ ५५५४ नम्बरको प्रहरी भ्यानले बा ९४ प १०२९ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको हो । स्कूटरमा सवार नुवाकोटकी ...

सुनको भाउ तोलाको फेरि एक लाख पुग्यो

काठमाडौं - सुनको भाउ पुनः तोलामै एक लाख नाघेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला दुई  हजार दुई सय रुपैयाँले बढेर सुनको भाउ एक लाख चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।सोमबार छापावल सुनको कारोबार प्रतितोला मूल्य  ...

कांग्रेस जिल्ला उपसभापति गिरीको कोरोना संक्रमणबाट निधन

बुटवल - कोरोना भाइरस संक्रमण पुष्टि भएका नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको मृत्यु भएको छ ।नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरीको पाटन अस्पताल ललितपुरमा आज बिहान ६ बजे मृत्यु भएको हो । कोरोना संक्रमण देखिएपछि बुटवल ...

एयरपोर्टमा नेपाली यात्रु अलपत्र छाडेर दुबई पुगेको नेपाल एयरलाइन्सको विमान रित्तै फर्कदैं

काठमाडौं -  नेपालीहरुको उद्धारका लागि दुबई पुगिसकेको नेपाल एयरलाइन्सको विमान आज रित्तै फर्कने भएको छ । सरकारले उद्धार उडान स्थगित गरेपछि दुबई एयरपोर्टमा करिब एक सय नेपाली यात्रु अलपत्र परेको जनाइएको छ ।सीसीएमसीले सोमबार परराष्ट्र र पर्यटन मन्त्र ...

बाँकेका कोरोना संक्रमित पुरुषको मृत्यु

बाँके - नेपालगन्ज मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको छ ।नेपालगन्ज उपमहानगरपालिका वडा नं ५ का ६२ वर्षीय पुरुषको उपचारकै क्रममा निधन भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।कोरो ...