ब्रेकिङ न्युज
थप ११ संक्रमितको मृत्यु, मृतकको संख्या १ हजार ६ सय ७४ पुग्यो
काठमाडौं - नेपालमा एकैदिन थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहीबार १२ जना संक्रमितको मृत्यु भएको थियो। एकै दिन १ हजार ४४ जना ...
आज थप १ हजार ४४ जनामा कोरोना भाइरसको संक्रमण, सक्रिय संक्रमित १२ हजार १ सय ४८
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४४ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।सोमबार थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। ...
अडियो/भिडियो काण्डबारे यसो भन्छन् नेकपा प्रवक्ता श्रेष्ठ
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले कमानसिंह लामाको मृत्युपछि सार्वजनिक भएको अडियो/भिडियो सामग्रीका विषयमा आफूलाई फसाउन खोजिएको बताएका छन् । नेता श्रेष्ठले आफूले नेपाली कम्युनिष्ट आन्दोलन भ्रष्टीकरणतिर ...
कोरोनाको खोप उपलब्ध गराउन उपप्रधानमन्त्री पोखरेलले गरे मन्त्रीहरुसँग छलफल
काठमाडौं - उपप्रधानमन्त्री तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले जनतालाई छिट्टै निःशुल्क खोप उपलब्ध गराउने विषयमा जोड दिएका छन् ।सिंहदरबारमा शुक्रबार पोखरेलले जनतालाई समयमै निःशुल्क खोप उपलब्ध गराउन ...
मिडियालाई लोककल्याणकारी र समानुपातिक विज्ञापन उपलब्ध गराइने
काठमाडौं - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पत्रकारिता क्षेत्रलाई देश, जनता र गणतन्त्रप्रति जिम्मेवार बनी सत्य समाचारका माध्यमबाट सरकारलाई मार्गदर्शन दिन आह्वान गर्नुभएको छ । नेपाल पत्रकार महासंघ मकवानपुरको १६औँ वार्षिक साधारणसभाको आज यहा ...
समस्या परे खबर गर्न भन्दै प्रधानमन्त्री ओलीले लिङ्देनलाई फोन गरे
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले उपचाररत सांसद राजेन्द्र लिङ्देनलाई फोन गरेका छन् । नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचाररत राप्रपा नेता लिङ्देनलाई फोन गरेर स्वास्थ्य अवस्थाबारे चासो राखेका हुन् ।प्रधानमन्त्री ओलीले लिङ्देनलाई शुक्रबार बिहान फ ...

.gif)