ब्रेकिङ न्युज
एमाले र जसपाबीच सत्ता साझेदारी गर्ने विषयमा आज निर्णायक वार्ता
काठमाडौं - एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच आज पनि वार्ता हुँदै छ । वार्ता प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे हुनेछ । बिहिबार सत्ता साझेदारी गर्ने विषयमा भएको छलफलमा एमाले ‘सकारात्मक’ देखिएपछि आज निर्णायक वार्ता हुन लागे ...
हावाहुरिसहित वर्षाको सम्भावना, यस्तो छ आगामी तीन दिनको मौसम
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ।हाल सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनि प्रदेशमा आंशिक देखि सामा ...
यौन दुर्व्यवहारको अभियोगमा जर्नेल कार्की बर्खास्त
काडमाडौं - नेपाली सेनाका एक सहायक रथी यौन दुर्व्यवहारको आरोपमा बर्खास्तीमा परेका छन् । संगठनभित्रकै महिला अधिकृत र सैनिकलाई यौन दुर्व्यवहार गरेको प्रमाणित भएपछि २८ नम्बर बाहिनी सिरहाका बाहिनीपति पंकज कार्कीलाई बर्खास्त गरिएको हो । कार्कीमाथ ...
ओलीले जनताको पक्षमा काम गर्नु साटो ओलीले धोका दिएः गगन थापा
काडमाडौं,पोखरा - नेपाली कांग्रेस नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको पक्षमा काम गर्नु साटो ओलीले धोका दिएको आरोप लगाएका छन् । बिहीबार नेपाल शिक्षक संघ बागलुङको २० औं र २१ औं जिल्ला प्रतिनिधिसभा बिहीबार उद्घाटन गर्दै सुखी नेपाली ...
खनाल-नेपाल पक्षले ओलीपक्षको व्यवहारको लिखित रुपमा विरोध जनाउने
काठमाडौं - प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका गतिविधिप्रति एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले लिखित रुपमा विरोध जनाउने भएको छ । सर्वोच्च अदालतले एमाले ब्युँताइदिएपछि खनाल-नेपाल पक्षलाई ओली पक्षद्वारा गरिएको व्य ...
सहमतिपछि पनि छुटेनन् विप्लव नेता
काडमाडौं,बझाङ - सरकार र नेकपा समूहबीच तीन बुँदे सहमति भएसँगै गृह मन्त्रालयले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको भए पनि चन्द समूहका नेता–कार्यकर्ता छुटेका छैनन् । चन्द समूहका नेता/कार्यकर्ता छाड्न अदालत वा जिल्ला प्र ...

.gif)