ब्रेकिङ न्युज

अण्डाको मूल्य घट्यो

काठमाडौं, चितवन - सधैँ उतारचढाव भइरहने कुखुराको अण्डाको मूल्य घटेको छ । उत्पादन बढेको र खपत घटेसँगै मूल्यमा गिरावट आएको हो ।हिन्दूहरुको पवित्र स्वस्थानी व्रतकथा शुभारम्भ भएसँगै उपभोग घटेको छ । कोरोना सङ्क्रमणसँगै चल्लाको अभावमा हुँदा अण्डा दिने ...

अझै केही दिन पश्चिमी वायुको प्रभाव कायम रहने

काठमाडौं - पश्चिमी वायुको प्रभाव अझै केही दिन कायम रहने भएको छ । केही दिनयतादेखि उक्त प्रणालीको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात भइरहेको छ । मौसमविद् शान्ति कँड ...

सर्वोच्च पुगे चार पूर्वप्रधानन्यायाधीश

काठमाडौं - चार पूर्वप्रधानन्यायाधीशहरु सर्वोच्च अदालतमा आफैं उपस्थित भएर लिखित जवाफ पेश गरेका छन् ।अदालतको अवहेलनाको मुद्दा लागेका पूर्वप्रधान्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सोमबार सर्वोच्च पुगेर लिखित ज ...

दिनहुँ घट्दै सुनको भाउ

काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य सोमबार प्रतितोलामा १ सयले घटेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ...

संसद् विघटन गर्नुअघि धेरै सोचेँ, अहिले प्रतिगमनभन्दा उदेक लाग्छ : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्नुअघि आफूले धेरे पटक सोचेको बताएका छन् ।सिंहदरबारमा आफ्नो तीन वर्षको कामको समीक्षा गर्दै प्रधानमन्त्री ओलीले वैकल्पिक सरकारको सम्भावना नरहेपछि संसद विघटन गरेको बताए । पार्टीबाटै सरकारलाई असहयोग ...

सिंहदरबारका तीन मोहडा पुनःनिर्माण, प्रधानमन्त्रीले आज उद्घाटन गर्दै

काठमाडौं - विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पुनःनिर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा पुनःनिर्माण सम्पन्न पश् ...