राष्ट्रपति भण्डारीले बोलाइन् सर्वदलीय बैठक
खबर एक्सप्रेस
२०७७-१२-०२ ०७:१३ मा प्रकाशित
Total Shares: 340
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छन् ।
मंगलबार दिउँसो ४ बजे शीतल निवासमा बैठक बोलाइएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
बैठकमा राजनीतिक दलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीहरु, नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस