माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित
खबर एक्सप्रेस
२०७७-१२-०२ ०६:४५ मा प्रकाशित
Total Shares: 339
काठमाडौैं - नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित भएको छ ।
नेकपाको विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पुनरावलोकनमा जाने, संसदमा भएका दलसँग वार्ता गर्ने र जिल्ला तथा प्रदेशमा नेताहरू संगठन विस्तारका काममा जाने निर्णय भएकोले बैठक स्थगित गरिएको नेता नारायणकाजी श्रेष्ठले बताए।
आज पेरिसडाँडामा बसेको बैठकमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस