ब्रेकिङ न्युज

कांग्रेसको केन्द्रीय समिति बैठक चैत २० गते बस्ने

काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक चैत २० गते बस्‍ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठकको सहमतिअनुसार बैठक बोलाएका हुन् । सोमबार सानेपामा बसेको पार्टीका पदाधिकारी तथा वरिष्ठ नेता सहभागी बैठकमा केन्द्रीय समिति बोलाउ ...

‘नेपालीलाई निरीह बनाउन खोजियो’

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली नागरिकलाई फेरि एक पटक निरीह बनाउन खोजिएको बताएका छन्। नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको राष्ट्रिय भेलालाई तथा प्रशिक्षण कार्यक्रमलाई काभ्रेपलाञ्चोकको धुलिखेलमा बोल्दै प ...

महामारी रोक्नका लागि आवश्यक संरचना तयार गर्न उपसमितिको सुझाव

काठमाडौं - प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत उपसमितिले सङ्क्रामक महामारी भविष्यमा आउन सक्ने सम्भावनालाई ध्यानमा राखी उपचार र नियन्त्रणका लागि सबै प्रदेश र केन्द्रमा आवश्यक सुविधासहितको संरचना तयार गर्न सुझाव दिएको छ । कोभिड–१९ का सम्बन ...

लकडाउनको एक वर्ष: कोरोना संक्रमणको त्रास उस्तै

काठमाडौं - कोरोना संक्रमण देखिएपछि लकडाउन भएको ठ्याक्कै एक वर्ष पूरा भएको छ । एक हप्ताका लागि गरिएको लकडाउन पटक-पटक गरी चार महिनासम्म भयो ।जसका कारण अर्थतन्त्र तहसनहस भयो भने रोग नियन्त्रण हुन सकेन । १ सय २० दिनको लकडाउन गत साउन ६ गतेबाट खुल्ला भएसँग ...

प्रधानमन्त्री ओलीमाथि भीम रावलले लगाए गम्भीर आरोप

काठमाडौं - नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन् ।उनले सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री ओलीविरुद्ध लेख्दै गम्भीर आरोप लगाएका हुन् । उनले लेखेका छन्,‘प्रम केपी ओली सत्ता र क ...

थापाथली हाइटस्थित नयाँ पार्टी कार्यालय अनुगमन गदै प्रधानमन्त्री ओली

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) पार्टी कार्यालय धुम्बाराहीबाट थापाथली सर्ने भएको छ । थापाथली हाइटस्थित सञ्जय अग्रवालको घरमा पार्टी कार्यालय सर्न लागेको हो। अग्रवालको घर भाडामा लिने विषयमा आज सम्झौता हुन लागेको छ।घरधनी अग्रवालका अनुसार साढे ...