ब्रेकिङ न्युज

काठमाडौंमा मास्क नलगाउनेलाई कारबाही

काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक स्थानमा आवत जावत गर्दा मास्क प्रयोग नगर्नेलाई कारबाही गर्ने भएको छ । कोभिड–१९ संक्रमणको दर बढ्दै गएको अवस्थामा जिल्ला प्रशासन कार्यालयले यो निर्णय गरेको हो । काठमाडौं प्रशासनले बुधबार प्रेस ...

प्रहरी सङ्गठन सुधारमा मन्त्रालय गम्भीर छ : गृहसचिव

काठमाडाैं - गृहसचिव महेश्वर न्यौपानेले प्रहरी सङ्गठन सुधारका विषयमा गृह मन्त्रालय गम्भीर रहेको र त्यस सम्बन्धमा मन्त्रालयले छलफल अघि बढाएको बताएका छन् । उनले प्रहरीको भौतिक पूर्वाधार निर्माण तथा वृत्ति विकासलगायतका सवालमा पनि गृह मन्त्रालयले ध्यान दि ...

पार्टी मोडालिटीबारे छलफल गर्दैछौँ : प्रचण्ड

काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई कुन मोडालिटीमा लैजाने भन्ने विषयमा केन्द्रीय कमिटीमा छलफल भइरहेको बताएका छन् । पूर्वप्रधानमन्त्री दाहालले आज नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको दुईदिने राष्ट्रिय भ ...

स्वास्थ्य मन्त्रालयले भन्यो: ‘लकडाउन हुनसक्छ’

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या उच्च हुन गएमा लकडाउन गर्नुपर्ने अवस्था आउने बताएको छ । बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘लडकाउन गर्नु नेपाल सरकारको ...

होली पर्व घरमै मनाउन र भीडभाड नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होली पर्व घरमै मनाउन र भीडभाड नगर्न अपील गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्यासँगै जखिम बढेको भन्दै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह गरेको छ ।बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्र ...

थप १४५ जनामा कोरोना पुष्टि, एकको मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १४५ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा ...