ब्रेकिङ न्युज
कोरोना संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने सरकारको निर्णय
काठमाडौं - सरकारले सर्वत्र आलोचना भएपछि कोरोना संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आफ्नो पूर्व निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको बैठकमा सहभ ...
कोभिड संक्रमितको संख्या ५ करोड नाघ्यो
काठमाडौं - विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ बाट संक्रमित हुनेको संख्या ५ करोड नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार पछिल्लो तीन सातामा मात्रै १ करोडभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।संक्रमणका हिसाबले अक्टोबर महिना सबैभन्दा खरा ...
काठमाडौं उपत्यकामा थप एक हजार ४२८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं - काठमाडौं उपत्यकाको तीन जिल्लामा सोमबार थप एक हजार ४ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ ।उपत्यकाको काठमाडौं जिल्लामा ११ सय ३६ , ललितपुर जिल्लामा दुई सय एकजना र भक्तपुर जिल्लामा ९१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या म ...
विगत २४ घण्टामा थप १८ जनाको मृत्यु
काठमाडौं - विगत २४ घण्टामा नेपालभरि थप १८ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अपराह्ण जनाएको छ।सो अवधिमा ११,११७ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।काठमाडौं उपत्यकामा सर्वाधिक ...
थप दुई हजार ५७१ जनामा कोरोना संक्रमण पुष्टि, एक हजार ९७८ जना निको भए
काठमाडौं - मुलुकमा पछिल्लो २४ घण्टामा थप दुई हजार ५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या १९७०२४ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३६१७४ जना सक्रिय संक्रमित आइसोल ...
प्रलोभनमा लुकिछिपी भारत लैजान लागिएका १२ युवतीको उद्धार
काठमाडौं - विभिन्न बहाना र प्रलोभनमा लुकिछिपी भारतीय सीमासम्म पु-याइएका १२ नेपाली युवतीको उद्धार भएको छ ।कोराना महामारीको विषमस्थिति र बेरोजगारीको फाइदा उठाएर मानव बेचबिखनका लागि भारत लान लागिएको सूचनाका आधारमा ती युवतीको आफन्त नेपाल संस्थाको पहल र ज ...

.gif)