ब्रेकिङ न्युज

थप ७ हजार ४४८ जनामा कोरोना संक्रमण, मृतकको संख्या अहिलेसम्मकै उच्च

काठमाडौं - पछिल्लो २४ घण्टामा ७ हजार ४४८ जना कोभिड १९ संक्रमित थपिएका छन् । त्यस्तै कोभिड संक्रमणका कारण पछिल्लो २४  घण्टामा ३७ जनाको मृत्यु भएको छ । यो कोभिड अवधिभरकै उच्च मृत्युको संख्या हो । योसँगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको ...

गेटा कलेजलाई आइसोलेशन बनाउन उद्योगमन्त्री भट्टको निर्देशन

काठमाडौं,कैलाली - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कैलालीको गेटा मेडिकल कलेजमा आइसोलेशन बनाउनका लागि आवश्यक तयारी अघि बढाउन निर्देशन दिएका छन् । आफूलगायतको टोलीले आइसोलेशन निर्माणका लागि आज यहाँ स्थलगत अनुगमन गर्दै  उनले आइसोलेशन ...

गण्डकीमा पौडल र सुदूरपश्चिममा यादव प्रदेश प्रमुख नियुक्त

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिममा गंगानारायण यादवलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी छन्।राष्ट्रपति कार्यालय स्रोतका अनुसार उनीहरु दुवैको सपथ केही समयपछि हुँदै छ। पौडेल प्रधानमन्त्रीको जनसम्पर्क अधिकृ ...

नेपालमा कोभिडको नयाँ स्वरूप थप घातक देखियो, निषेधाज्ञा कडा बनाउँछौँ : प्रधानमन्त्री (सम्बोधनको पूर्ण पाठसहित)

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडको नयाँ स्वरूपको लहर थप घातक रुपमा देखापरेको बताएका छन् । त्यस्तै सरकारले कोरोना संक्रमितको उपचार र सेवामा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तलब मानको थप ५० प्रतिशत जोखिम भत्ता दिने भएको छ ।प्रधानमन्त ...

रोकियो चालक अनुमतिपत्र छपाइ

काठमाडौं - गत वर्ष बन्दाबन्दीको समयमा तीन सिफ्टमा गरेर ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ गरेको यातायात व्यवस्था विभागले अहिले भने निषेधाज्ञाको समयमा अनुमतिपत्र छापेको छैन । बाँकी रहेका कार्डको सङ्ख्या कम मात्रै रहेको विभागले जनाएको छ । विभागमा बाँक ...

प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधन गर्दै

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले दिउँसो साढे ३ बजे सम्बोधन गर्न लागेका हुन् ।ओलीले कोभिड–१९ महामारी र समसामायिक विषयमा सम्बोधन गर्न लागिएको थापाले ...