ब्रेकिङ न्युज

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक आज ४ बजेका लागि बोलाइएको हो । हिजो आइतबार मात्रै मन्त्रिपरिषद बैठक बसेको थियो । ओलीले फेरि आजै अर्को बैठक बोलाएका हुन् । यद्यपी, बैठकको एजेन्डाबारे थाहा नभएको एक मन् ...

मुख्यमन्त्री पोखरेलको साथ छोडेका दुई सांसद एमालेमा फर्किए

काठमाडौं,पोखरा - लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा फर्किएका छन् । सूर्य चिन्हबाट चुनाव लडेका स्वतन्त्र राजनीतिक समूहका कपिलबस्तु-२ ‘ख’ बाट निर्वाचित श्रीवास्तव र नवलपरासीपश्चिम १ ...

राष्ट्रिय जनगणना २०७८ स्थगित

काठमाडौं - राष्ट्रिय जनगणना २०७८ स्थगित भएको छ ।आइतबारको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार कोरोना महामारीका कारण तत्कालका लागि जनगणना स्थगित गरिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए।कोरोना भाइरस महामारीको समय ...

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ७० वर्षीय वृद्ध पक्राउ

काठमाडौं,जुम्ला - बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले वृद्धलाई पक्राउ गरेको छ ।५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कनकासुन्दरी गाउँपालिका-१ काभ्रानेटा बस्ने ७० वर्षीय बुद्धिमान बुढालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ...

विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण

काठमाडौं - नेपाली काङग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण देखिएको छ । शर्माले आफू संक्रमित भएको जानकारी सामाजिक संजाल अर्थात् फेसबुकमार्फत जानकारी गराएका छन् । शर्माले लेखेका छन् 'ज्वरो आई जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टा ...

कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं - प्रमुख विपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजे आफ्नै निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने निर्णयगरेपछि आवश् ...