कोरोना अपडेट: थप ५५ जनाको मृत्यु, ७ हजार ६६० जनामा संक्रमण पुष्टि
खबर एक्सप्रेस
२०७८-०१-२१ ०५:१६ मा प्रकाशित
Total Shares: 721
काठमाडौं - बितेको २४ घण्टामा नेपालमा थप ७६६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि सोमबार देशभर ७४४८ जनामा संक्रमण पुष्टि भएको थियो । काठमाडौं उपत्यकासहित देशभरका अधिकांश जिल्लामा कोरोना रोकथाम र नियन्त्रणको उद्देश्यसहित निषेधाज्ञा जारी गरिएपनि संक्रमितको संख्या भने बढ्दो क्रममा रहेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस