जनमोर्चाले पनि प्रधानमन्त्रीलाई विश्वासको मत नदिने
खबर एक्सप्रेस
२०७८-०१-२७ ०४:२३ मा प्रकाशित
Total Shares: 356
काठमाडौं - राष्ट्रिय जनमोर्चाले पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । प्रतिनिधिसभामा एक जना सांसद रहेको जनमोर्चाले पनि ओलीलाई विश्वासको मत नदिने भएको हो।
विशेष अधिवेशनको छलफलमा बोल्दै जनमोर्चाकी सांसद दुर्गा पौडेलले आफूहरूले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने बताएकी हुन्। प्रधानमन्त्री ओलीले असंवैधानिक र अलोकतान्त्रिक काम गरेकाले आफ्नो पार्टीले विश्वासको मत दिन नसक्ने उनले बताइन्।
फेसबुक पेज Like गर्नुहोस