ब्रेकिङ न्युज
बेवारिसे अवस्थामा महिलाको शव फेला
काठमाडौं, डोटी - जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर ...
बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौं, चितवन - पूर्वी चितवनको राप्ती नगरपालिकामा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–३ झुरझुरेकी ७२ वर्षीया मेनुका ओली रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ ।पूर्व–पश्चिम लोकमार्गमा लोथरबाट खैरहनी ...
स्वास्थ्य मापदण्ड पालना गर्नुहोस्, भरसक सरकार लकडाउन गर्ने पक्षमा छैन : मन्त्री त्रिपाठी
काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले सरकारले कोरोनाको रोकथाम र नियन्त्रणका लागि जारी गरेको आदेश पालना गर्न आग्रह गरेका छन् । आज मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उनले सबैलाई आदेश पालना गरी सरकारले कोरोना रोकथाम र नि ...
माधव नेपालले बिहीबारको कार्यक्रम स्थगित गर्यो
काठमाडौं - नेकपा एमालेको असन्तुष्ट पक्षले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने कार्यक्रम स्थगित गरेको छ । माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षले बिहीबार गर्न लागेको कार्यक्रम कोरोना संक्रमणको कारण स्थगित गरेको हो ।देशमा नयाँ भेरियन्ट सहितको क ...
नेप्से परिसूचक सामान्य वृद्धि
काठमाडौं - धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २.६८ अङ्कले बढेर दुुई हजार ६६४.६१ मा पुुगेको छ ।यस्तै सेन्सेटिभ परिसूचक ०.५० अङ्कले बढेर ४७९.६० मा पुुगेको छ । आज कूल २१६ कम ...
२४ घण्टामा थप १७३६ जनामा कोरोना पुष्टि, ११ को मृत्यु
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ७३६ जनामा संक्रमण देखिएको हो । ...

.gif)