ब्रेकिङ न्युज
१३ सयले बढ्यो सुनको मूल्य
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९० हजार ७ रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार तोलामा १ हजार ३ सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी स ...
सभामुख सापकोटाविरुद्ध दायर मुद्दाको आज सुनुवाइ हुँदै
काठमाडौं - संघीय संसदका सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन द्वन्द्वकालको मुद्दामा आज सुनुवाई हुने भएको छ । लामो समयदेखि पेसीमा नचढेको सो मुद्दा बुधबारका लागि पेसीमा चढेको हो । उक्त मुद्दाको संवैधानिक इजलासमा सुनुवाई हुद ...
नेपालगञ्जमा आजबाट एक साताका लागि लकडाउन घाेषणा
काठमाडौं - बाँकेको नेपालगञ्जमा बुधबार मध्यरातिबाट लकडाउन हुने भएको छ। पछिल्लोसमय बढ्दो कारोना भाइरस महामारीको जोखिमलाई मध्यनजर गर्दै बाँके जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले एक हप्ता लकडाउन गर्ने निर्णय गरेको हो । ...
नमूना नै नलिई पिसिआरको नेगेटिभ रिपोर्ट बनाउने गिरोह सक्रिय
काठमाडौं - मानिसको स्वाब सङ्कलन नै नगरी कोभिड–१९ परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट बनाउने कार्यमा एउटा गिरोह सक्रिय रहेको पाइएको छ । काठमाडौंको सिनामङ्गलमा रहेको सुरिया हेल्थकेयर प्रालिका सञ्चालक डा सिपी श्रीकुमार र मेरिट मल्टी केयर मेडिकल सेन्टर ...
श्रीरामनवमी आज, माडीस्थित अयोध्यापुरीमा सीतारामको मूर्ति स्थापना गरिँदै
काठमाडौं - चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यम ...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै
काठमाडौं - नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्ने छ । मंगलबारदेखि जारी बैठकमा विभिन्न विषयको कार्यसूची बनाएर छलफल भइरहेको छ । बैठकमा विधान संशोधन, संगठनात्मक क ...

.gif)