ब्रेकिङ न्युज

पूर्वनिर्धारित परीक्षा नरोक्ने सरकारको निर्णय

काठमाडौं - सरकारले पूर्व निर्धारित परीक्षाहरु नरोक्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड सम्बन्धी आदेश जारी गर्दै पूर्व निर्धारित परीक्षाहरु स्वास्थ्य मापदण्ड अपनाएर सुचारु गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ...

राष्ट्रिय प्रतिनिधि परिषदको बैठक साउन २५ देखि २७ गतेसम्म बस्ने

काठमाडौं - नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको वैशाख १० गते फेरि बस्नेगरि स्थगित भएको छ । सोमबार बालुवाटारमा बसेको बैठकमा अध्यक्ष केपी शर्मा अ‍ोलीले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । आजको बैठकले राष्ट्रिय प्रतिनिधि परिषदको बैठक स ...

माधव नेपालसहित २० जनालाई अन्तिम स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाडौं - नेकपा एमालेले माधव नेपालसहितका केन्द्रका चार निलम्बित नेता र  कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने सांसदसहित २० नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।सोमबार पार्टी महाधिवेशन आयोजक कमिटीको बैठकले माधव नेपालसहित २० नेतालाई चेतावनीयुक्त ...

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । त्यस्तै थप १ हजार २८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गर ...

काठमाडौं उपत्यकामा मात्रै थपिए ६३४ संक्रमित

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौँमा मात्रै ५०५, ललितपुरमा ९७ र भक्तपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको छ ।देशभर पछिल्लो २४ घण्टामा १२८१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५४८ जनामा कोरोना ...

२४ घण्टामा १२ सय बढीमा कोरोनाभाइरसको संक्रमण

काठमाडौं - उपत्यका कोरोना भाइरस संक्रमणको हटस्पट बनेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँमा मात्रै ५०५, ललितपुरमा ९७ र भक्तपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको छ ।देशभर पछिल्लो २४ घण्टामा १२८१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं ...