ब्रेकिङ न्युज

पछिल्लो २४ घण्टामा २३५१ जनामा कोरोना पुष्टि

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार  पिसिआर विधिबाट २ हजार २ सय २० जना र एन्टिजेन विधिबाट १३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएक ...

निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन नबुझाउने ८६ दललाई सोध्यो स्पष्टीकरण

काठमाडौं - निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन नवुझाउने ८६ वटा राजनीतिक दलहरूलाई स्पष्टीकरण सोधेको छ । आयोगको बैशाख ६ र ८ गतेको निर्णयानुसार लगातार तीन आर्थिक वर्षसम्म आयोगमा लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४६ वटा राजनीतिक दल र नियमित रूपमा ल ...

स्पष्टिकरण सोधेको भोलीपल्ट बालुवाटार पुगे योगेश भट्टराई

काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरुमाथि कारबाहीको श्रृंखला चलिरहेको बेला नेता योगेश भट्टराई बालुवाटार पुगेका छन् । नेता भट्टराई बुधबार दिउँसो पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका हु ...

अख्तियारलाई स्टिङ अपरेशन नगर्न सर्वोच्चको आदेश

काठमाडौं - सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्टिङ अपरेशन नगर्न आदेश दिएको छ ।बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले स्टि ...

सभामुख सापकोटाविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा

काठमाडौं - संघीय संसदका सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन द्वन्द्वकालको मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ । अन्य मुद्दाको चापको कारण सो मुद्धा हेर्न नभ्याइएको हो ।लामो  समयदेखि पेसीमा नचढेको सो मुद्दा बुधबार संवैधानिक इजलासक ...

नक्कली पीसीआर रिपोर्टको आशंकामा विमानस्थलबाट फर्काइयो १२२ यात्रु

काठमाडौं - वैदेशिक रोजगारका लागि विभिन्न देश जान लागेका १२२ जना यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ ।यात्रुहरुको पीसीआर रिपोर्ट नक्कली हो की भन्ने शंका लागेपछि त्रिभुवन विमानस्थलमा खटिएको प्रहरीले उनीहरुलाई रोकेको हो । फर ...