ब्रेकिङ न्युज

नेपाल-भारत उडान सञ्चालन हुने

काठमाडौं - कोभिड–१९ महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल–भारत उडान यथाशीघ्र सञ्चालनमा आउने भएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट दिल्ली–काठमाडौँ उडानका लागि अनुमति दिने तयारी गरेको हो । मन्त्रालयका सहचिव बुद्धिसाग ...

पछिल्लो २४ घण्टामा थप १ हजार ३०४ जनामा कोरोना पुष्टि, २१ को मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ३०४ जनामा संक्रमण देखिएको हो । ...

नेकपा सचिवालय बैठकअघि बालुवाटारमा काटियो केक

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु हुनुअघि प्रधानमन्त्री निवास बालुवाटारमा केक काटिएको छ ।पार्टी महासचिव अर्थमन्त्री विष्णु पौडेलको ६२औं जन्मदिनको अवसरमा बालुवाटारमा आज केक काटिएको हो । पौडेललाई पार्टी अध्यक्ष एवम ...

उपत्यकामा प्रदर्शन बढ्न थालेपछि प्रशासनले भन्यो- जुलुस र प्रदर्शन नगर्नू

काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ।पछिल्ला दिनहरुमा उपत्यकाको विभिन्न स्थानमा प्रदर्शन हुन थालेपछि भिडभाडजन्य गतिविधि नगर्न प्रशासनले विज्ञप्ति निकालेर जानकारी गराएको हो।जारी विज्ञप्तीमा भनिएको छ, ...

नेपाली बजारमा सुनकाे मूल्य बढ्याे

काठमाडौं - मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोलामा ५ सय रुपैयाँले बढेर ९० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेवाजी सुन तोलाको ९० हजार ५० रुपैयाँ रहेको छ ।आज चाँदीको मूल्य पनि ...

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत फेला

काठमाडौं,चितवन - चितवन राष्ट्रिय निकुञ्जमा सोमबार एउटा गैँडा मृत फेला परेको छ । निकुञ्जको भित्री (कोर) इलाकामा ३५ वर्षको भाले गैँडा मृत फेला परेको हो ।निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार रिउ र राप्ती नदीको दोभानको दक्षिण किनारमा मृतावस ...