विद्यार्थीलाई ल्यापटप किन्न कर्जा, सिम ‘फ्रि’ मा
खबर एक्सप्रेस
२०७८-०२-१५ ०४:५० मा प्रकाशित
Total Shares: 521
काठमाडौं - सरकारले वैकल्पिक शिक्षाको लागि ल्यापटप किन्न १ प्रतिशत व्याजदरमा कर्जा दिने भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सार्वजनिक विद्यालय र क्याम्पसमा अध्ययनरतलाई वैकल्पिक शिक्षाको लागि ल्यापटप किन्न १ प्रतिशत व्याजदरमा २ वर्षको लागि ८० हजारसम्म कर्जा सुविधा दिइने घोषणा गरेका हुन् ।
१६ वर्ष माथिका विद्यार्थीलाई एक थान सिपकार्ड निः शुल्क वितरण गर्ने घोषणा पनि अर्थमन्त्रीेले गरे ।

.gif)



फेसबुक पेज Like गर्नुहोस