काठमाडौं - पछिल्लो २४ घण्टामा थप ४४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६०८० जना निको भएका छन् । आज कोरोनाबाट ११६ जनाको मृत्यु भएको छ । 

No photo description available.