ब्रेकिङ न्युज

रुपन्देहीस्थित कोभिड अस्पतालमा संक्रमितद्वारा आत्महत्या

काठमाडौं, बुटवल - रुपन्देहीस्थित कोभिड अस्पतालमा एक जना कोरोनाभाइरस संक्रमितले आत्महत्या गरेका छन् । सैनामैना नगरपालिका– १ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा संक्रमितले आत्महत्या गरेका हुन् ।आत्महत्या गर्नेमा सैनामैनाको रानि ...

सरकारले ‘बेड छैन’ भन्नु लाचारी र लज्जास्पद : कांग्रेस

काठमाडौं - नेपाली कांग्रेसले कोरोना संक्रमितको लागि सरकारले अस्पतालमा बेड छैन भन्नु लज्जास्पद भएको टिप्पणी गरेको छ । संकटमा राज्य हतास होइन नागरिकलाई ढाडस बन्नुपर्ने कांग्रेसको भनाई छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार प्रेस विज्ञप्त ...

कोरोनाबाट कैलालीमा थप दुईको मृत्यु

काठमाडौं,कैलाली - कैलालीमा थप दुई कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेमा जिल्लाको जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिलाको गए राति कैलालीको टीकापुरमा रहेको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ...

काठमाडौंमा हावाहुरीसहित वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसम

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका थोरै र बाकी प्रदेशक ...

परिवर्तन विरोधी तत्वहरु श्रमजीवि जनताका अधिकार खोस्न उद्यत देखिए : प्रचण्ड

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पश्चगामी र परिवर्तन विरोधी तत्वहरु श्रमजीवि जनताका अधिकार खोस्न उद्यत देखिएको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुक्तिकामी श्रम ...

श्रमजीवी मजदूरका लागि राहतका कार्यक्रम ल्याउन सभामुखको सुझाव

काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले कोरोना महामारीको चपेटामा परेका श्रमजीवी मजदूर वर्गका लागि राज्यका तर्फबाट विशेष राहतको कार्यक्रम ल्याउन आग्रह गरेका छन् । एक सय ३२ औँ मजदूर दिवसका अवसरमा आज शुभकामना दिँदै उनले कोरोनाका कारण उत्पन्न विषम प ...