राष्ट्रपति भण्डारीले जारी गरिन् तीन अध्यादेश
खबर एक्सप्रेस
२०७८-०२-१५ ०४:३० मा प्रकाशित
Total Shares: 273
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले तीन अध्यादेश जारी गरेकी छन् ।
संविधानको धारा ११४ को उपधारा १ अनुसार राष्ट्रपति भण्डारीले आर्थिक अध्यादेश, विनियोजन अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश जारी गरेकी हुन् ।
शनिबार मध्यान्ह बसेको मन्त्रिपरिषद् बैठकले ती अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।


.gif)



फेसबुक पेज Like गर्नुहोस