बजेट भाषणः निषेधाज्ञाको अवधिमा विद्युत महसुल छुटको घोषणा
खबर एक्सप्रेस२०७८-०२-१५ ०४:४६ मा प्रकाशित Total Shares: 349
काठमाडौं - सरकारले निषेधाज्ञाको अवधिमा विद्युत महसुल छुटको घोषणा गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले मासिक २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुटको घोषणा गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस