ब्रेकिङ न्युज

नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६ हजार नाघ्यो

काठमाडौं - नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थपिएका एक सय ७७ जनासहित ज्यान गुमाउनेको सङ्ख्या ६ हजार २४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा आठ हजा ...

थप आठ हजार ६ सय जनामा कोरोना संक्रमण, ७ हजार ८ सय कोरोनामुक्त

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ८६०७  जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ८ हजार ४०७ जनामा पोजेटिभ देखिएको हो। त्यस्तै २०० जनाको एन्टिजेन विधिबाट ...

प्रधानमन्त्रीमा ओली र देउवाको दाबी

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार वैकल्पिक सरकार गठनका लागि दिएको समय सकिएको छ ।  बिहीबार राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि शुक्रबार ससाँझ ५ बजेसम्मको समय दिएकी थिइन् ।यस समयमा प्रधानमन्त्री ...

बहुमत हस्ताक्षरसहित प्रधानमन्त्रीमा देउवाको दाबी शीतल निवासमा दर्ता

काठमाडौं - शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दाबी गर्दै १४९ जना सांसदको पत्र राष्ट्रपति कार्यालयमा दर्ता भएको छ । एमाले नेता माधव कुमार नेपालसमेतका नेताहरुले राष्ट्रपतिलाई भेटेर बहुमत हस्ताक्षर सहितको दाबी दर्ता गराएका हुन् ।राष्ट्रपति विद् ...

प्रधानमन्त्रीमा ओलीको दाबी

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा आफ्नो दाबी प्रस्तुत गरेका छन् ।एमालेका १२१ र जसपाका ३२ सांसदको हस्ताक्षर लिएर शीतल निवास पुगेको ओलीले प्रधानमन्त्रीमा दावी गरेका हुन् । उनले यसअघि बालुवाटारमा पत्रकारहरुसँगको अन्तरक्रि ...

सात मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीलाई

काठमाडौं - राष्ट्पति विद्यादेवी भण्डारीले  सात मन्त्रालयको थप कार्यभार अर्को व्यवस्था नभएसम्मका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्नेगरी तोकेकी छन् । सर्वोच्च अदालतले बिहीबार  रिट निवेदनको अन्तिम टु्ङ्गो नलागेसम्म गृहमन्त्री रा ...