ब्रेकिङ न्युज

प्रचण्डको लाजमर्दो राजनीति : कमल थापा

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले​ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लाजमर्दो राजनीति गरेको आरोप लगाएका छन् । अध्यक्ष थापाले आज ​सामाजिक सञ्जाल ट्वीटरमा स्टाटस लेखेर सो आरोप लगाएका हुन् ।उनले लेखे ...

ट्राफिकले चिट काटेको भन्दै गोंगबुको सडकमै चालकहरुले बस तेर्साए

काठमाडौं - काठमाडौंको गोंगबुस्थित बसपार्कअगाडि रिङरोडको बीचमा बस तेर्साएर चालकहरुले विरोध जनाएका छन् । विनागल्ती ट्राफिक प्रहरीले जरिवाना लिन खोजेको भन्दै सोमबार बिहान चालकहरुले बीच सडकमा बस तेर्साएरका हुन् ।ट्राफिक प्रहरीका अनुसार नियम भन्दा बाहिर ग ...

ओली समूहले स्पष्टीकरण सोधेपछि नेपाल-खनाल आन्तरिक छलफलमा

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष नयाँ रणनीति बनाउन आन्तरिक छलफलमा जुटेको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगले शक्ति आफूमा केन्द्रित गरेर स्पष्टीकरण सोधे ...

ओली समूहले पठायो माधव नेपालसहित ४ नेतालाई तीन दिने स्पष्टीकरण पत्र

काठमाडौं - नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण मागेको छ । शनिबार बसेको पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार सोमबार महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता नेपालसहि ...

राष्ट्रपति भण्डारीलाई बंगलादेशमा २१ तोपको सलामी

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी ढाका पुग्नु भएको छ । दुई दिने राजकीय भ्रमणमा सोमबार भण्डारी ढाका पुगेकी हुन् ।ढाकामा उनलाई बंगलादेशी राष्ट्रपति अब्दुल हमिदले हजरत शाहजालाल विमानस्थलमा स्वागत गर्नु भएको छ । भण्डारीलाई विमानस्थलमा २१ तोपको सला ...

कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशन तयारीबारे छलफल हुने

काठमाडौं - विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सोमवार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजेका लागि पदाधिकारी बैठक राखिएको छ ।कांग्रेस पदाधिका ...